वडा नं १४ , २५ औं गोधुली रनिङ कपको बिजेता
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १४ च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १५ लाई १–० को झिनो गोलअन्तरले हराउदै वडा नं १४ गोधुलीमा च्याम्पियन भएको हो। यसअघि वडा नं १४, २१ औं सँस्करणमा पनि च्याम्पियन भएको... शुक्रबार, चैत २२, २०८१





