नेभिगेशन
BTV Nepal
BTV Nepal
धरानमा बैंकहरूद्वारा "ग्लोबल मनी वीक २०२५" अन्तर्गत वित्तीय साक्षरता र्‍याली आयोजन

धरानमा बैंकहरूद्वारा "ग्लोबल मनी वीक २०२५" अन्तर्गत वित्तीय साक्षरता र्‍याली आयोजन

रमेश हतुवाली धरान, २१ मार्च २०२५ – धरानका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त रूपमा ग्लोबल मनी वीक २०२५ को अवसरमा वित्तीय साक्षरतासम्बन्धी र्‍याली आयोजना गरेका छन्। "Think before you follow, wise money tomorrow" नाराका साथ गरिएको र्‍यालीमा बैंकका कर्मचारी, वित्तीय जानकारहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। र्‍यालीमा सहभागीहरूले...
शुक्रबारदेखि ‘राजागंज’ प्रदर्शनमा

शुक्रबारदेखि ‘राजागंज’ प्रदर्शनमा

काठमाडौँ — दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्ममा २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेको भिडियो समावेश गरेको भन्दै ‘राजागंज’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको थिएन । पछि उक्त भिडियो र फिल्ममा प्रयोग हिन्दी भाषाहरू हटाउने सर्त मानेपछि सेन्सर बोर्डले...
विश्वकप छनोटका दुई खेलका लागि मेसी राष्ट्रिय टोली बाहिर

विश्वकप छनोटका दुई खेलका लागि मेसी राष्ट्रिय टोली बाहिर

अमेरिकी क्लब मायमीका फरवार्ड लिओनल मेसीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बाहिर राखिएको छ। मेसी फिफा विश्वकप २०२६ अन्तर्गत आगामी दुई खेलका लागि टोली बाहिर रहेका हुन्। ३७ वर्षीय मेसी एटलान्टा युनाइटेडविरुद्धको मेजर लिग सकरको खेलमा टोलीमा फर्किएका थिए। मायमीले जित निकालेको खेलमा उनी सुरुवाती लाइनअपमा थिए। तर आइतबारको खेलमा उनलाई चोट...
नवराजलाई अघि सारिएपछि रिसाए राजेन्द्र लिङ्देन

नवराजलाई अघि सारिएपछि रिसाए राजेन्द्र लिङ्देन

काठमाडौँ । राजा फर्काउन भन्दै वर्तमान व्यवस्था विरोधी दल तथा समूहका व्यक्तिहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेका छन् । तर, सोमबार घोषणा गरिएको उक्त समितिलाई लिएर संसदको पाँचौँ ठुलो दल राप्रपाभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै बाइपास...
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक ९एआईजी० थापालाई आईजीपी नियुक्त गरेको हो । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत...
श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान

श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान

धरान: ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका तीन महिला सम्मानित भएका छन् । धरान उपमहानगरपालिका र महिला सञ्जाल धरानद्धारा शनिबार कार्यपालिका हलमा संयुक्तरुपमा आयोजित कार्यक्रममा तीन क्षेत्रका महिलाहरुलाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा कृषि क्षेत्रमा योगदान पुर्याएकी धरान ४ मनुवाटारकी कृषक...
महेन्द्र मोरङमा स्ववियु निर्वाचन गर्न नदिने नेविसंघ कोइराला पक्षको चेतावनी

महेन्द्र मोरङमा स्ववियु निर्वाचन गर्न नदिने नेविसंघ कोइराला पक्षको चेतावनी

नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला पक्षले निर्धारित मितिमा महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन गर्न नदिने चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नेविसंघ कोइराला समूहले ५ चैतमा निर्वाचन हुन नदिने चेतावनी दिएको हो । कोइराला पक्षका सभापति उम्मेदवार योगराज दाहालले निर्वाचनको वातावरण नबनेको बताए । नेविसंघबाट प्रज्वल विष्ट...
श्याम घिमिरेलाई सांसद राईको प्रश्नः यौन व्यवसायमा आफ्नो परिवारबाट अघिसार्न आँट गर्नुहुन्छ ?

श्याम घिमिरेलाई सांसद राईको प्रश्नः यौन व्यवसायमा आफ्नो परिवारबाट अघिसार्न आँट गर्नुहुन्छ ?

श्याम घिमिरेलाई सांसद राईको प्रश्नः यौन व्यवसायमा आफ्नो परिवारबाट अघिसार्न आँट गर्नुहुन्छ ? नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा राईले नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेलाई यौन व्यवसायमा आफ्नो परिवारबाटै अगाडि सार्न आँट गर्नुहुन्छ ? भन्दै प्रश्न गरेकी छन् । हिजो (आइतबार)ं प्रतिनिधि सभाको...