नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

रघुजी पन्त शिक्षामन्त्री, शपथ भोलि

काठमाडौं । नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।
 
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।
रघुजी पन्त एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति