नेभिगेशन
खेलकुद

२६ ओै बुढा सुब्बा गोल्डकप उपाधि १-० अन्तर ले प्लानिङ ब्याइजको हातमा

२६ ओै आमन्त्रण अन्तर्राष्ट्रिय बुढा सुब्बा गोल्डकको शनिबार भएको फाइनल खेलमा  एपि पाउर चर्च ब्याइज युनाइटेड र प्लानिङ ब्याइज युनाइटेड बिचको फाइनल खेल निकै चुनौतीपूर्ण खेल निकै रोमाञ्चक भएको थियो ।
दुबै  टिमले निकै राम्रो गोल गर्ने रणनीतिले खेलेपनि  चर्चा व्याइजका लागि पाएको कर्नल पनि घातक  भयो।
बेष्ट स्टाईकर चर्च

दोस्रो हापको १८ मिनेटमा प्लानिङ ब्याइजका  क्याप्टेन प्रताप शिह राईले चर्च ब्याइजले गरेको आक्रमण पासलाई  टक्कर दिदै प्रताप सिह राई गोल गरेका छन । लालिगुरा पोखरा लाई २-१ ले पराजित गरेर फानलखेलमा पुगेको  प्लानिङ व्याइजले आफ्नो जितको सुनिश्चित गरेको छ।
चर्च ब्याइज युनाइटेड ले निकै प्रयास गरेपनि चर्च ब्याजका लागि घातक बन्यो १-० मा नै चित बुझाउनु पर्यो ।  २६ ओै  आमन्त्रण  उपाधि प्लानिङ ब्याइजले हात पार्यो नगद १० लाख अन्य उपाहार भने चर्च ब्याइज ले उप विजेतामा नै चित बुझाउनु पर्यो दोस्रो हाप पछि समय ७ मिनेटको अडिसन समय थप गरे पनि चर्च ब्याइजले आफ्नो गोलको  खात खोल्न नसक्दा उपबिजेतामा  नै चित बुझाउनु पर्यो र ५ नगद  लाख र अन्य मायाको चिनो र ट्रफी पाएको छ ।  उत्कृष्ट पत्रकार पुरस्कार रश्मि प्रधानले १० हजार सम्मान गरिएको छ।

खेल अबधिभरी उत्कृष्ट खेलाडिलाई हन्डाको डियो स्कुटर प्लानिङ ब्याजका खेलाडी प्रताप सिंह राईले प्राप्त गरेको छ
प्रधान गरियो,  कुञ्जन मगर  म्यान अफ द,म्याच प्रधान गरियो, उत्कृष्ट गोल किपर  प्लानिङ ब्याइजका जर्सी न. १ योगेश धिमाल २५ हजारले सम्मान , बेष्ट डिफेन्उडर जर्सी नम्बर  ४ प्लानिङ ब्याइजका खेलाडी  निङ्ममा धिसिङ ले  २५ हजार बेष्ट मिटफिल्डर पुरस्कार चर्च ब्याइज  जर्सी नम्बर ३२ रोहन  कार्कीले पाए। प्लानिङ ब्याइजका कोज सन्जिप सिंग २५ हजार प्रधान गरियो ।

हाईस्कोर दुई दुई गोल गर्ने खेलाडी प्लानिङ ब्याइजका जर्सी नम्बर  ७ प्राताप  सिंह राई, भापा ११ एरोन थापा र ,राजेश दाहाल ले  ३५ हजार पुरस्कार मा थप १ हजार थप गरि जनहि १२ हजारको दरले प्रधान गरियो ।

  स्टाईगर उपाधि चर्च ब्याइजका अबोयमि फाकुनेले  प्रताप गरे

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद