नेभिगेशन
राजनीति

कोशी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

धरान । कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । 

प्रदेश सरकारका तर्फबाट गत जेठ ७ गते प्रदेश प्रमुखले नवौँ अधिवेशनको पाँचौँ बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज पनि निरन्तर छलफल हुने कार्यसूची रहेको थियो । 

१ बजे बस्ने भनिएको बैठक झण्डै एक घण्टा ढिला गरी सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति