नेभिगेशन
राजनीति

 कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, बैठक १ बजे बस्दै 

धरान । आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले बोल्ने क्रम जारी छ । 

सोमबार निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिला गरी सुरु भएको बैठक २ घण्टा ११ मिनेट बसेको थियो । प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि मंगलबार पनि छलफल हुने छ । बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति