नेभिगेशन
समाचार

सुनसरीको देवानगञ्जमा झगडा*, एकजना घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा  भएको झडपमा* एकजना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार घाइतेको तिघ्रामा चोट लागेको खबर आएको छ । *घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । घाइतेको पहिचान भने खुल्न सकेको छैन ।

*सच्याइएको/ अपडेट गरिएको । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार