धान उत्पादनमा आत्मनिर्भरताका लागि आधुनिक प्रविधि र अनुसन्धान अपरिहार्य : कृषिमन्त्री चौधरी
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको 'जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि' भन्ने नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गरेको उल्लेख गरिन् । सोमबार, असार १५, २०८३












